देश

    काठमाडौं १ मा पुर्व डिआइजी रमेश खरेलको उम्मेदवारी दर्ता

    नवलपुर टुडे
    २०७९ अशोज २३ | मध्यान्ह ०३:०६ बजे

      काठमाडौं । नेपाल सुशासन पार्टीका अध्यक्ष तथा पूर्व डीआईजी रमेश खरेलले उम्मेदवारी दर्ता गराएका छन् ।

      मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि काठमाडौं १ बाट उम्मेदवारी दर्ता गरेका हुन् । ०७४ सालको निर्वाचनका कांग्रेसका नेता प्रकाशमान सिंह विजयी भएका थिए ।

      अहिले पनि नेता सिंहसहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पनि चुनावी मैदानमा छन् ।

        कमेन्टहरु