देश

    जगन्नाथ पौडेलले चितवन ३ मा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरे

    नवलपुर टुडे
    २०७९ अशोज २३ | मध्यान्ह ०३:०६ बजे

      चितवन, असोज २३ । चितवन ३ मा स्वतन्त्रबाट जगन्नाथ पौडेलले पनि उमेदवारी दर्ता गराएका छन्।

      यसअघि भरतपुर महानगरका मेयरका प्रत्याशी पौडेलले चितवन ३ बाट उमेदवारी दर्ता गरेका छन्। चितवन ३ मा नेपाली कांग्रेसका २ नेताले स्वतन्त्रबाट उमेदवारी दर्ता गराएका छन्। पार्टीका केन्द्रिय सदस्य दिनेश कोइरालाले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

      पार्टी नीतिविपरीत पौडेल यसअघि भरतपुर महानगरमा मेयरमा उठेपछि नेपाली कांग्रेसले कारबाही गरेको थियो।

        कमेन्टहरु