देश

    चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने हल्ला गरेका रवि लामिछाने चितवन २ बाट उम्मेदवारी दर्ता

    नवलपुर टुडे
    २०७९ अशोज २३ | मध्यान्ह ०३:०६ बजे

      चितवन । चितवन क्षेत्र नम्बर २ बाट रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् ।

      राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले भरतपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

      हातमा निर्वाचन चिन्ह घण्टी लिएका समर्थकसहित रवि निर्वाचन कार्यालय पुगेका हुन्। कहिले काठमाडौं, कहिले चितवन–३ बाट उम्मेदवारी दिने चर्चा हुँदै आएपनि लामिछानेले अन्तिम समयमा चितवनको क्षेत्र नम्बर २ लाई रोजेका हुन्।

        कमेन्टहरु