यसपाली दशै, तिहार, नेपाल सम्बत र छ्ठको शुभकामना को कस्ले दिनु भयो लिङ्क खोलेर हेर्नुहोस

नवलपुर टुडे
२०७९ अशोज १९ | बिहान ०७:०६ बजे

नेपालीहरुको महान चाड वडा दशैं, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्व २०७९ को सुखद अवसरमा स्वदेश एवंम विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायू र समृद्बीको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

























