मुख्य समाचार

    राणालाई छिर्न नदिन सर्बोच्चमा प्रहरी परिचालन

    नवलपुर टुडे
    २०७९ अशोज २ | बिहान १०:०६ बजे

      काठमाडौं । प्रतिनिधिसभाको आयु सकिएर संसद अधिवेशन अन्त्य भएसँँगै महाअभियोग प्रस्ताव निष्क्रिय भएपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबरा सर्वाेच्च अदालत फर्किन लागेका छन् ।

      राणालाई अदातलत फर्किन नदिन सरकारले सर्वोच्चको गेटमै प्रहरी लगाएर रोक्ने प्रयास गरेको छ । सर्वोच्च परिसरमा सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको छ । गठबन्धन पक्षधर बार पदाधिकारी तथा वकिलहरु राणालाई रोक्न सर्वाेच्च गेटमै धर्ना बस्ने तयारीमा छन् । सरकारले राणालाई अदालत प्रवेश गर्न नदिने भएको छ ।

      राणा अदालत आएमा के हुन्छ ? अहिले सर्वाेच्च परिसरमा रमिता चलिरहेको छ । यहाँ के हुन्छ भनेर सर्वसाधारण रमिते भएर वारीपारी बसेर हेरिरहेका छन् ।

        कमेन्टहरु