देश

    दिनेश चन्द्र गुप्ता कपिलवस्तु ३(ख) बाट समानुपातिकमा सिफारिस

    नवलपुर टुडे
    २०७९ भदौ २८ | मध्यान्ह ०५:०५ बजे

      कपिलवस्तु, भाद्र २८ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारमा बस्ने विभिन्न संघ संस्थामा आबद्ध, इमानदार, कर्मठ, जुझारू, व्यकितत्वका रुपमा रहेका दिनेश चन्द्र गुप्ता कपिलवस्तु क्षेत्र नं ३ (ख) बाट प्रदेश सभा सदस्यका लागि समानुपातिकबाट सिफारिस भएका छन् l

      राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य समेत रहेका गुप्तालाई पार्टीको जिल्लाकार्य समितिले सिफारिस गरेको हो l

        कमेन्टहरु