समाचार

    पत्रकारिता र सञ्चारमाध्यमबाट कोही पीडित बन्दैन : सञ्चारमन्त्री

    नवलपुर टुडे
    २०७९ भदौ १७ | मध्यान्ह ०३:०५ बजे

      काठमाडौ । सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक पारित भएपछि सञ्चारसँग सम्बन्धित विवाद र गुनासाहरुलाई स्वनियम प्रणालीद्धारा समाधान गर्न सकिने बताएका छन् ।

      साथै उनले विधेयक पास भएर कानुन बनेपछि पत्रकारिता र सञ्चारमाध्यमबाट कोही पीडित हुनुनपर्ने, अवस्था नआउने दावीसमेत गरे ।

      उनले विधेयकमाथि प्रतिनिधिसभामा शुक्रबार भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।

        कमेन्टहरु