अर्थ

    नेपाल राष्ट्र बैंकद्वारा कर्मचारीका लागि दरखास्त आह्वान

    नवलपुर टुडे
    २०७९ भदौ १७ | बिहान ०७:०५ बजे

      काठमाडौ । नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

      बैंकले आज एक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो । बैंकले सहायक निर्देशक १८ जना, प्राविधिक १ जना र प्रशासनतर्फ तथा सहायक पदमा २४ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

      अनलाइनमार्फत आजदेखि असोज १६ गतेसम्म आवेदन दिन सकिने बैकद्वारा जारी सूचनामा उल्लेख छ ।

        कमेन्टहरु