मुख्य समाचार

    नागरिकता विधेयकमा सभामुखले सुरु गरे मत विभाजन प्रक्रिया

    नवलपुर टुडे
    २०७९ भदौ २ | मध्यान्ह ०६:०५ बजे

      काठमाडौं, भदौं २ । प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि मत विभाजन प्रक्रिया सुरु भएको छ ।

      नेकपा एमालेका सांसदले मत विभाजन मागेपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रक्रिया सुरु गरेका हुन् । अब नागरिकता विधेयक पारितका गर्नका लागि सांसदहरुले यो विधेयक पारित गर्दा पक्ष वा विपक्षमा मत दिनुपर्नेछ ।

      सांसदहरुले तटस्थ रहन पनि पाउनेछन् ।

        कमेन्टहरु