गण्डकी प्रदेश, धर्म–संस्कृति/रीतिथिति, समाज

    विश्व आदिवासी दिवस: दमौलीमा झाँकीसहितकाे र्‍याली

    नवलपुर टुडे
    २०७९ साउन २४ | मध्यान्ह ०१:०४ बजे

      दमौली । तनहुँको दमौलीमा विश्व आदिवासी दिवसका अवसरमा मंगलवार सांस्कृतिक झाँकीसहितकाे र्‍याली निकालिएकाे छ । नेपालका आदिवासी जनजातिका विभिन्न संघ संस्थाहरूले झाँकीसहितकाे र्‍याली निकालेका हुन् ।

      र्‍यालीमा सहभागीहरू आ–आफ्नाे परम्परागत पहिरन र वेशभूषामा सजिएका थिए ।
      तस्बिर : मिलन तामाङ

      photo 2022 08 09 13 07 12photo 2022 08 09 13 07 18photo 2022 08 09 13 07 24photo 2022 08 09 13 07 29photo 2022 08 09 13 07 36

        कमेन्टहरु