देश

    काँग्रेस उपसभापति खड्कालाई कोरोना संक्रमण

    नवलपुर टुडे
    २०७९ साउन २३ | बिहान ०७:०४ बजे

      काठमाडौं, साउन २३ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ ।

      शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्काको आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो ।

      उनी चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेको खड्काका स्वकीय सचिव गौतम विसीले जानकारी दिए ।

        कमेन्टहरु