देश

    भैरहवाको भाटभटेनी अगाडि माइक्राे बस पल्टियो

    नवलपुर टुडे
    २०७९ साउन ४ | मध्यान्ह १२:०४ बजे

      बुटवल, साउन ४ । भैरहवामा बुधबार बिहान माइक्रो बस पल्टिँएको छ ।

      बेलहियाबाट बुटवलतर्फ जाँदै गरेकाे लु१ख ३६६० नम्बरको माइक्राे बस आज बिहान करिब साढे नौ बजेतिर भैरहवास्थित भाटभटेनी अगाडि सडकमा पल्टिएकाे हो ।

      बसमा तीनजना यात्रु सवार थिए । चालक र सहचालककाे अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । उनीहरु पाँचैजनाकाे भीम अस्पतालमा उपचार भइरहेकाे छ ।

        कमेन्टहरु