शिक्षा

    सुदूरपश्चिम विश्वविद्यालयले रद्द गर्‍यो शिक्षक र कर्मचारी लिने विज्ञापन

    नवलपुर टुडे
    २०७९ असार २८ | बिहान ०७:०३ बजे

      काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयले शिक्षक तथा कर्मचारी करार सेवामा भर्ना गर्न प्रकाशित गरेको विज्ञापन रद्द गरेको छ । विश्वविद्यालयले गत शुक्रवार सार्वजनिक सूचना प्रकाशित करारमा शिक्षक तथा कर्मचारी माग गरेको थियो ।

      “विभिन्न पदमा शिक्षक तथा कर्मचारी करार सेवामा भर्ना गर्न सूचना प्रकाशित गरिएकोमा हाललाई विविध कारण बस उक्त सूचना स्थगित गरिएको छ,” विश्वविद्यालयले भनेको छ ।

      photo 2022 07 12 07 55 25

        कमेन्टहरु