नगर प्रमुख शाहद्वारा ईद उल अजह (बकर ईद) को शुभकामना व्यक्त

नवलपुर टुडे
२०७९ असार २६ | बिहान १०:०३ बजे

कृष्णनगर, अषाढ २६ । मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) नेपालमा अषाढ २६ गते आज आइतवारका देश भर मनाइदै छ ।
कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले नगरवासी लगायत स्वादेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली लगायत मुस्लिम समुदायमा ईद उल अजहा (बकर ईद) को हार्दिक शुभकामना व्यक्त गरेका छन्।
एक आपसमा सद्वभाव र भाईचाराको सम्बन्ध कायम गरेर पर्व मनाउन समेत नगर प्रमुख शाहले अनुरोध गरेका छन्।





