मुख्य समाचार

    नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

    नवलपुर टुडे
    २०७९ असार २५ | मध्यान्ह १२:०३ बजे

      काठमाडौं, असार २५ । नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपीमा बढुवा सिफारिस गरिएको छ ।

      आज बसेको बढुवा समिति बैठकले यो सिफारिस गरेको हो । बैठकले प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ४ बमोजिम बढुवाको निर्णय गरिएको हो ।

      पहिलो नम्बरमा बढुवा सिफारिसमा गणेश चन्द परेका छन् भने दोस्रो नम्बरमा सिद्धिविक्रम शाह बढुवा सिफारिस भएका छन् । यस्तै तेस्रो नम्बरमा सुशीलसिंह राठौर परेका छन् ।

      यी हुन बढुवाको सिफारिसमा परेका नामहरु :

      photo 2022 07 08 23 45 55

      photo 2022 07 08 23 45 57

        कमेन्टहरु