सशस्त्र प्रहरीका १३ एसएसपीकाे सरूवा (सूचीसहित)

नवलपुर टुडे
२०७९ असार १७ | मध्यान्ह ०८:०३ बजे

काठमाडौ । सशस्त्र प्रहरी बलका १३ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ ।
शुक्रबार बसेको मन्त्रीस्तरको बैठकले गरेको निर्णयअनुसार १३ जना एसएसपीहरुको सरुवा भएको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकले जनाएको छ ।
हेर्नुहोस् सूचीः







