देश

    सिडिओ कार्यालय आगाडिबाट मोटरसाइकल चोरी

    नवलपुर टुडे
    २०७९ असार १३ | मध्यान्ह ०२:०३ बजे

      जनकपुर । जनकपुरधामस्थित सिडिओ कार्यालय आगाडिबाट मोटरसाइकल चोरी भएको हो । आइतबार १२ बजे तिर मोटरसाइकल चोरी भएको खबर मोटरसाइकल धनीले जनाएको छ ।

      धनुषाको मिथिला नगरपालिका वार्ड नं-३ निवासी सत्रुधन महतोको ज 11प 8031नम्बरको सुपर स्पेलेन्डर मोटरसाइकल दिनदहाडै सिडिओ कार्यालय अगाडीबाट चोरी भएको हो।

      यदि कसैले यो नमबरको मोटरसाइकल फेरा पारे 9824882225, 9806208890 नम्बरमा जानकारी गराई दिनु हुन हार्दिक आनुरोध छ ।

        कमेन्टहरु