ग्रामीण महिलालाई स्वरोजगार बनाउन सीप मुलुक तालिम

नवलपुर टुडे
२०७९ असार ९ | बिहान ०७:०३ बजे

महेश सिंह
सिरहा । सिरहाको अर्नामा गाउँपालिकामा महिलाहरुलाई आत्म निर्भर र स्वरोजगार बनाउन ७ दिने सीप मुलुक तालीम संचालन गरेका छन् । नेपाल महिला उत्थान समाजद्वारा ७ दिने तालिम संचालन गरेका हो ।
सीप मुकल कार्यक्रममा पालिकाका करिब ४० जना ग्रामीण महिलाहरुले तालिममा सहभागिता जनाएको छ ।
बुधबार तालिम तेस्रो दिनमा प्रवेश गरेको आयोजक संस्थाका प्रतिनिधि तथा पत्रकार राम पुकार यादवले बताए । तालिम उपलब्धी मुलक रहेको एक सहभगीले बताए ।







