मुख्य समाचार

    लाहान प्रादेशिक अस्पतालका ना.सु पक्राउ

    नवलपुर टुडे
    २०७९ असार ९ | बिहान ०७:०३ बजे

      सिराहा । अभद्र व्यवहार गरेको आरोपमा लहान अस्पतालका एक कर्मचारी पक्राउ परेका छन । पक्राउ पर्नेमा प्रादेशिक अस्पताल लाहानमा कार्यरत नायक सुब्बा बासुदेव महत्तो रहेको छ ।

      उमलाई बुधबार सेवा लिने क्रममा सेवाग्राहीलाई नेपालीमा अश्लील गाली गरेको आरोपमा पक्राउ गरेको सिरहा प्रहरीले जानकारी दिएको छ । सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले ना.सु महतोलाई गुनासो गर्न जादा सामान्य भनाभन पछि चर्काचर्की भएको बताईएको छ।

      त्यसै क्रममा महतोले उक्त सेवाग्राहीलाई अपशब्द भनेका थिए । अस्पताल प्रशानको चर्को विरोध पछि ईप्रका लाहानले कर्मचारी महतोलाई गिरफ्तार गरेको डिएसपी कुमार मैनालीले जानकारी दिएका छन् ।

        कमेन्टहरु