मुख्य समाचार

    कास्की केन्द्र बिन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प

    नवलपुर टुडे
    २०७९ असार ९ | बिहान ०७:०३ बजे

      पोखरा,असार ९ । पोखरामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

      बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुसलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

      भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लामा महसुस गरिएको छ ।

        कमेन्टहरु