समाचार

    वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु

    नवलपुर टुडे
    २०७९ असार ५ | बिहान ०७:०३ बजे

      जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ ।

      शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत्यु भएको अवस्थामा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए ।

      उनले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट चुनाव जितेका थिए । घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्नेबारेमा अनुसन्धान जारी रहेको केसीले बताए । रासस

        कमेन्टहरु