देश

    प्रियंका रानी जोशीले बनिन मिस नेपाल २०२२

    नवलपुर टुडे
    २०७९ असार ५ | बिहान ०७:०३ बजे

      काठमाडौं । मिस नेपाल २०२२ को ताज प्रियंका रानी जोशीले जितेकी छिन् । ललितपुरको गोदावरीमा शनिबार भएको मिस नेपाल २०२२ को फिनाले जोशी विजेता बन्दै ताज पहिरिन सफल भएकी हुन् ।

      त्यस्तै मिस नेपाल इन्टरनेसनल नान्सी खड्का र मिस नेपाल अर्थ सरिसा श्रेष्ठ भएका छन । मिस नेपाल प्रतियोगिताको लागि झन्डै ८०० जना प्रतिस्पर्धीले आवेदन दिएका थिए ।

        कमेन्टहरु