समाचार

    तीन दिने भ्रमणका आगि दुबईका राजकुमार नेपालमा

    नवलपुर टुडे
    २०७९ असार ४ | मध्यान्ह १२:०३ बजे

      काठमाडौ । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीन दिने नेपाल भ्रमणका लागि आज नेपाल आइपुगेका छन् ।

      उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका छन् । तीन दिने नेपाल भ्रमणको क्रममा उनी विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।

        कमेन्टहरु