अर्थ

    फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

    नवलपुर टुडे
    २०७९ असार २ | मध्यान्ह ०५:०३ बजे

      काठमाडौं, असार २ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले इन्धनको मूल्य बढेको जनाउँदै आज नयाँ मूल्य सूची पठाएको हो ।

      नया मूल्य सूची अनुसार प्रति लिटर पेट्रोलमा ६.५२, डिजेलमा १९.०३ र हवाई इन्धनमा १९.९१ रुपैयाँ बढेको छ ।

      photo 2022 06 16 17 48 13

        कमेन्टहरु