समाचार

    कपिलवस्तुमा बेपत्ता युवकको शव इनारमा भेटियो

    नवलपुर टुडे
    २०७९ जेष्ठ २८ | मध्यान्ह ०१:०२ बजे

      कपिलवस्तु । कपिलवस्तुमा बेपत्ता एक युवकको शव इनारमा फेला परेको छ । तीन दिनदेखि बेपत्ता कृष्णनगर नगरपालिका -९ बहादुरगञ्जका युवक अर्जुन कहारको शव आज इनारमा डुबेको अवस्था फेला परेको हो ।

      श्रीराम गोरखा माध्यमिक विद्यालय नजिकको इनारमा कहारको शव डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रहरी नायब निरीक्षक दीपेन्द्र गिरीले जानकारी दिए । उनका अनुसार कहारको शव परीक्षण गर्न शिवराज अस्पताल पठाइएको छ ।

        कमेन्टहरु