समाचार

    पूर्वमन्त्री मिथिला चौधरीको निधन

    नवलपुर टुडे
    २०७९ जेष्ठ २८ | बिहान १०:०२ बजे

      काठमाडौं, जेठ २८ । पूर्वमन्त्री मिथिला चौधरीको निधन भएको छ ।

      भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति मृत्यु भएको उनकी छोरी रक्षाले जानकारी दिइन् । चौधरी संविधानसभा सदस्यसमेत रहेका थिए ।

      नेकपा (संयुक्त)को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनका श्रीमान्, एक छोरा र दुई छोरी रहेका छन् ।

        कमेन्टहरु