मुख्य समाचार

    चितवनमा मानिस आक्रमण गर्ने बाघ नियन्त्रण लियो

    नवलपुर टुडे
    २०७९ जेष्ठ २७ | मध्यान्ह ०४:०२ बजे

      भरतपुर । शुक्रबार बिहान राप्ती –१ मा मानिस आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ ।

      निकुञ्ज टोलिले बाघको खोजी गेरेर राप्ती १ महदेवटार फेला परेको छ । पुर्वपश्चिम राजमार्गको करिब २ सय मिटर नजिकै आएर लुकेको बाघलाई प्राविधिक टोलीले डाट गरेर नियन्त्रणमा लिएको हो ।

      आज बिहान बाघले राप्ती १ डिपार्टमा बाघले एकजनालाई आक्रमण गरेर घाइते बनाएको थियो भने ३ वटा पशुचौपाया मारेको थियो ।

        कमेन्टहरु