प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

नवलपुर टुडे
२०७९ जेष्ठ २४ | बिहान ०८:०२ बजे

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बिहान साढे ११ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।
संसद बैठक अगाडि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
यस्तो छ आजको कार्यसूची






