देश

    रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको डिपो अगाडि दुईवटा ट्रयाङ्करमा आगलागी

    नवलपुर टुडे
    २०७९ जेष्ठ १३ | मध्यान्ह ०१:०२ बजे

      शिबदेब अर्याल
      बुटवल, जेठ १३ । रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी भएको छ ।

      लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्रयाङ्करबाट तेल खनाउने क्रममा लागलागि भएको प्रहरी नायब निरीक्षक(सई) लक्ष्मण डाँडीले जानकारी दिए ।

      डाँडीका अनुसार डिपोमा ट्रयाङ्करबाट तेल खनाउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको हो ।

        कमेन्टहरु