देश

    विजयनगर वार्ड ३ वडाध्यक्ष चौधरीले गरे पदभार ग्रहण

    नवलपुर टुडे
    २०७९ जेष्ठ ११ | बिहान ०८:०२ बजे

      धर्मेन्द्र कुमार कुर्मी
      गेडुवजोत । कपिलवस्तुको बिजयनगर गाउँपालिका वडा नं ३ को नवनिर्वाचित वडा अध्यक्ष हृदय बिकास चौधरीले आज पदभार ग्रहण गरेका छन् ।

      स्थानीय समाजसेवी र वडा कार्यालयका कर्मचारीले फुलमाला र टिका लगाई स्वागत गरेका हुन् । अवको आगामी दिनहरु वडाको बिकास र समृद्धिको लागि सके जतिको प्रयास गरी विकास कार्यमा तीब्रता दिने प्रतिबद्धता गरेका छन् ।

        कमेन्टहरु