ब्रेकिङ न्युज: बुटवल उपमहानगरपालिका – १० मा एमालेका बलु पुन बिजयी

नवलपुर टुडे
२०७९ जेष्ठ ५ | मध्यान्ह ०४:०२ बजे

बुटवल । बुटवल उपमहानगरपालिका -१० मा नेकपा एमालेका उम्मेदवार बलु पुन मगर बिजयी भएका छन । उनको प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार किसन थापा मगरलाई २ मतअन्तरले पराजित गरेको हो ।





