राजनीति

    कृष्णनगर वडा नं ५ वडाध्यक्षमा कांग्रेसका जमिल खां बिजयी

    नवलपुर टुडे
    २०७९ जेष्ठ ३ | बिहान १०:०२ बजे

      अजय मिश्र
      कृष्णनगर, कपिलवस्तु जेष्ठ ३ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ५ मा नेपाली कांग्रेस निकट उमेदवार जमिल अहमद खां विजयी भएका छन् l

      राजनीतिमा लागेका खां बिगतको निर्वाचनमा पनि ऊनी वडा अध्यक्षमा विजयी भएका थिए । राजनीतिमा प्रखर वकता समेत रहेका उनी लामो समय देखि समाजमा भिगेका उनी र सामाजिक चिन्तनमा लिन रहेका खा अहिलेको स्थानीय तहको निर्वाचनमा पुनः वडाध्यक्षमा निर्वाचित भएका छन्।

        कमेन्टहरु