रेशुङ्गा नगरपालिका गुल्मिको मेयरमा र उपमेयरमा काङ्रेसका पन्थि र कुँवर निर्बाचित

नवलपुर टुडे
२०७९ जेष्ठ १ | बिहान ०७:०२ बजे

कृष्ण प्रसाद भट्टराई
गुल्मी । रेसुंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका खीलध्वज पन्थी र उपमेयरमा नेपाली कांग्रेसकै अमृता कुँवर बिजयी भएका छन् ।
नेपाली कांग्रेस गुल्मीका जिल्ला सभापती समेत रहेका पन्थीले आफ्ना निकटतमा प्रतिद्वन्दी एमालेका राजेन्द्र प्रसाद पाण्डेलाई १ हजार ३ सय ५२ को फराकिलो मतान्तर सहित पराजित गरेका छन । नगर उपप्रमुखमा नेपाली कांग्रेसकी अमृतादेबि कुँवरले प्रतिद्वन्दी एमालेकी राधा पाण्डेलाई पछि पार्दै जित हात पारेकी हुन् ।
यद्यपी निर्वाचन कार्यालयद्वारा अधिकारिक घोषणा हुने भने बाँकी छ ।





