देश

    सिरहा धनगढीमाई नगरपालिका – १ र १४ मा कांग्रेस प्यानल बिजयी

    नवलपुर टुडे
    २०७९ जेष्ठ १ | बिहान ०७:०२ बजे

      सिरहा । सिरहाको धनगढीमाई नगरपालिका १ र १४ मा नेपाली कांग्रेसका सुर्यनाथ यादव र अमित ठकुरी वडा सदस्यसहित विजयी भएका छन् ।

      वडा १ का सुर्यनाथ यादवले ७४५ मत प्राप्त गरी विजयी भएको छ । उनको निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले ५४४ मत ल्याएका छन् ।

      वडा १४ का अमित ठकुरीले ५२२ मत प्राप्त गरी विजयी भएको छ । उनको निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले ३३८ मत प्राप्त गरेको हो ।

      यो दुवै वडामा ०७४ को स्थानीय तह निर्वाचनमा एमाले विजयी भएका थिए ।

        कमेन्टहरु