देशकै चर्चित भरतपुर महानगरपालिकाको मतगणना सुरु

नवलपुर टुडे
२०७९ बैशाख ३१ | मध्यान्ह १२:०१ बजे

भरतपुर । भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । विहान ११ बजेपछि महानगरको वडा नम्बर १ख बाट मतगणना सुरु भएको हो ।
भरतपुरमा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवारमा माओवादी केन्द्रकी रेनु दाहाल रहेकी छन् भने एमालेबाट विजय सुवेदी चुनावी मैदानमा छन् ।





