देश

    बुटवल उपमहानगरपालिकामा काँग्रेसको अग्रता कायमै, एमाले तेस्रो नम्बरमा

    नवलपुर टुडे
    २०७९ बैशाख ३१ | बिहान ०९:०१ बजे

      बुटवल । बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका खेलराज पाण्डेको अग्रता कायमै रहेको छ ।

      बुटवल उपमहानगरपालिकाको ६०० मत गणना सम्पन्न हुँदा गठबन्धनका कांग्रेसका मेयर उम्मेदवार पाण्डेले २९६ मत पाएका छन् ।

      त्यसैगरी मेयर पदमा राप्रपाका उम्मेदवार मृगेन्द्रकुमार शेरचनले १५३ र नेकपा एमालेका बाबुराम भटराईले १११ मत पाएका छन् । बुटवलमा सुरुवाती मतगणनामा गठबन्धनको अग्रता कायम रहेको छ ।

        कमेन्टहरु