देश

    रूपन्देहीको देवदहमा कांग्रेसको सुरूआती अग्रता

    नवलपुर टुडे
    २०७९ बैशाख ३१ | बिहान ०६:०१ बजे

      बुटवल । रूपन्देहीको देवदहमा नेपाली कांग्रेसले सुरूआती अग्रता लिएको छ। गठबन्धनका संयुक्त उम्मेदवार नेपाली कांग्रेसका हिरा केसीले ६८ मत पाएका छन्।

      वडा १ मा २०० मत गणना गर्दा नेकपा एमालेका ध्रुव खरेलले ५६ मतसहित पछ्याइरहेका छन् । उपप्रमुखमा भने नेकपा एमालेकी विद्यालक्ष्मी गुरुङले अग्रता लिएकी छन्। गुरूङले ५८ मत ल्याउदा गठबन्धनबाट माओवादी केन्द्रकी सुन्दरी गिरीले ५० मत प्राप्त गरेकी छन्।

      अग्रता लिएका केसी र गुरूङ यसअघिका पनि देवदहका निर्वाचित मेयर उपमेयर हुन्।

        कमेन्टहरु