देश

    जुम्लामा भुकम्पको धक्का

    नवलपुर टुडे
    २०७९ बैशाख २१ | मध्यान्ह ०२:०१ बजे

      काठमाडौं । जुम्लाको नरकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

      राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९.५७ बजे जुम्लाको नरकोट केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

      उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ । रासस

        कमेन्टहरु