मुख्य समाचार

    नायक पल प्रकरण : ‘पीडित’ किशोरीले अदालतमा बयान फेरिन

    नवलपुर टुडे
    २०७९ बैशाख ४ | मध्यान्ह ०६:०१ बजे

      काठमाडौं । अभिनेता पल शाहमाथि बलात्कारको अभियोग लागेको मुद्दामा पीडित किशोरीले बयान फेरेकी छन् । नाबालिग पीडित किशोरीले जिल्ला अदातल तनहुँमा बयान फेरेकी हुन् ।

      उनले आफूमाथि बलात्कार नभएको बताएको एक वकिलले जानकारी दिए । ‘अदालतमा पीडितले बयान फेरेकी छन्,” ती वकिलले भने । नायक पल शाह पुर्पक्षका लागि थुनामा छन् ।

      किशोरी पक्षको वकिलले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबी गरेको छ ।

        कमेन्टहरु