समाज

    कृष्णनगर नगरपालिकाले व्यक्तिगत घटना दर्ता सप्ताह १-७ गते सम्म मनाउदै

    नवलपुर टुडे
    २०७८ चैत्र ३० | मध्यान्ह ११:१२ बजे

      कृष्णनगर, चैत्र ३० । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले राष्ट्रव्यापी कार्यक्रम अन्तर्गत व्यक्तिगत घटना दर्ता सप्ताह १-७ गते सम्म मनाउने भएको छ ।

      जसमा नगरपालिकाले जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता घटना ३५ दिन भित्रै दर्ता गराउन अनुरोध गरेको छ ।

        कमेन्टहरु