सुस्ता गापा -४ का वडाअध्यक्षका उम्मेदवारी गुप्ताद्वारा नयाँ बर्षको शुभकामना

नवलपुर टुडे
२०७८ चैत्र ३० | मध्यान्ह ०८:१२ बजे

खुर्सेद हजाम
प्रतापपुर । नवलपरासी जिल्ला सुस्ता गाउँपालिका जनता समाजवादी पार्टी नेपाल सुस्ता गाउँपालिक संयोजक तथा सुस्ता गाउँपालिका – ४ अध्यक्ष पदका उम्मेदवार नन्दलाल गुप्ताद्वारा नयाँ वर्ष २०७९ शुभ अवसरमा सुस्ता गाउँपालिकाबासी तथा बूबाआमा, दाजुभाई, दिदिबहिनी, ईष्टमित्र र कर्मचारी लगायत समस्त नेपालीहरू प्रति शुभकामना व्यक्त गरेका छन ।
गुप्ता देश तथा विदेशमा रहनु भएका सम्पुर्ण नेपालीजनहरुमा शुभकामना व्यक्त गरेका छन । नेपाली नयाँ वर्ष २०७९ को अवसरमा सम्पुर्ण नगरबासी तथा नेपाली जनता बीचको आपसी भाईचारा परम्परा सम्मान एकताका निमित्त प्रगति, सुस्वास्थ्य मंगलमय शुभकामना व्यक्त गरेका हुन । साथै सुस्ता गाउँपालिका – ४ का वडाअध्यक्ष पदको उम्मेदवारी दिने बताउदै सबै सगँ सहयोग गर्ने अपील गरेका छन ।





