समाज

    समाजसेवी महेश चौधरीद्वारा एक घर एक झुल बितरण

    नवलपुर टुडे
    २०७८ चैत्र ३० | मध्यान्ह ०३:१२ बजे

      विनोद मण्डल
      सिरहा, चैत्र ३० । सामाजिक अभियन्ता तथा नेपाली कांग्रेसका चर्चित व्यक्तित्व महेश चौधरीले एक घर एक झुल कार्यक्रम अन्तर्गत सिरहाका करिब १०० घर परिवारलाई झुल वितरण गरेका छन ।

      चौधरीले संगिता कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा सिरहाको लहान नगरपालिका – २१ बेतहा टोलको दलित बस्तीमा गर्मीको समयमा लामखुट्टेबाट बच्न गरीब, एकल महिला र जेष्ठ नागरिक लगायतलाई झुल वितरण गरिएको प्रतिष्ठानले जानकारी दिएको छ ।

        कमेन्टहरु