देश

    रौतहटमा नामथर वतन नखुलेको पुरुषको शव फेला

    नवलपुर टुडे
    २०७८ चैत्र २७ | मध्यान्ह ०२:१२ बजे

      रौतहट । रौतहटमा एक जना पुरुषको शव फेला परेको छ । जिल्लाको गौर नगरपालिका – १ क्रान्ति गेत स्थित रहेको प्रतिक्षालयमा नामथर वतन नखुलेको ब्यक्ति मृत अबस्था फेला परेको छ ।

      आईतबार विहान करिब ११:३० बजेको समयमा अन्दाजी ६०/६५ वर्षका पुरुष मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

      मृतकलाई चिन्न हुने महानुभावहरु जिल्ला प्रहरी कार्यालय रौतहटको हर्ट लाईन १०० र मोबाईल नम्बर ९८५५०४०९९९ मा सम्पर्क गरी जनकारी गराउन अनुरोध समेत गरेका छन ।

        कमेन्टहरु