धनुषाको एक विद्यालयमा अनिक्षितकालिन तालाबन्दी

नवलपुर टुडे
२०७८ चैत्र २२ | बिहान ०९:१२ बजे

बिनोद मण्डल
जनकपुर । धनुषाको एक विद्यालयमा अनिश्चितकािलन तालाबन्दी गरेको छ । बिद्यालयमा कार्यरत शिक्षकहरूद्धारा पारिश्रमिक नपाएपछि अनिक्षित्कालिन ताला लगाइएको हो ।
धनुषाको कमला नगरपालिका – १ स्थित मंगराहामा रहेको जनता माध्यामिक विद्यालयमा कार्यरत शिक्षकहरुले बर्षदिन बित्दासम्म तलब नपाएको भन्दै सोमबारदेखि अनिक्षितकालिन् तालाबन्दी गरेको स्थानीयलाई उदृतगर्दै अभिजीत दासले जनाएका छन् ।





