भ्रष्टाचार

    मेयरको बिकास पोखरीमा , जनताको आँगनमा ताल

    नवलपुर टुडे
    २०७८ चैत्र २२ | बिहान ०९:१२ बजे

      बिनोद मण्डल
      सिरहा । सिरहाको कल्याणपुर नगरपालिका – १२ वेलहा चैत्र महिनामै डुवानमा परेका छन् ।

      जनताको घर आगनमा सिंह दरवार नीतिका साथ आएका स्थानिय सरकारको चरम लापरवाहीका कारण जनताको घर आगन चैत्र महिनामा समेत डुवानमा परेका हो ।

      स्थानिय विकास निर्वाणको जिम्मा पाएका व्यक्तिहरू भ्रष्ट भएपछि स्थानिय जनताले सास्ती भोग्नु पर्ने व्याध्यता यतिबेला कल्याणपुर नगरपालिका भित्र सहजै देख्न सकिन्छ । जवाफदेही पाएका केही दिनमै भ्रष्टाचार मुद्दामा परेर पद मुक्त गरिएका मेयर सुरनाथ मण्डलको हैकमवादी चरित्र र नगरपालिकाका प्रशासनिक कमजोरीका कारण हिउँदमा समेत स्थानिय जनता डुवानको सामना गर्नु परेको छ ।

      यस बिषयमा प्रदेश र संघिय सरकारको ध्यान जानुपर्ने जरुरी छ ।

      photo 2022 04 05 09 14 37

        कमेन्टहरु