मुख्य समाचार

    मन्त्रिपरिषद् बैठकको निर्णय : यौन हिंसा र तेजाब आक्रमणविरुद्धको अध्यादेश जारी गर्ने

    नवलपुर टुडे
    २०७८ चैत्र १७ | बिहान ११:१२ बजे

      काठमाडौं, चैत १७ । मन्त्रिपरिषद् बैठकले यौन हिंसाविरुद्धको र तेजाब आक्रमणविरुद्धको अध्यादेश जारी गर्ने निर्णय गरेको छ । बिहीबार बिहान सम्पन्न बैठकले सो निर्णय गरेको हो ।

      सरकारको सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट जारी हुनेछन् । अघिल्लो सरकारले ल्याएका यी दुवै अध्यादेश केही समयअघि निष्कृय भएका थिए ।

        कमेन्टहरु