मुख्य समाचार

    २५ डिएसपीको काज सरुवा, को–कहाँ खटाइए ?

    नवलपुर टुडे
    २०७८ चैत्र ९ | बिहान ०९:१२ बजे

      काठमाडौं । प्रहरी प्रधान कार्यालयले २५ डिएसपीको काज सरुवा गरेको छ ।

      स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा प्रहरी प्रधान कार्यालयले डिएसपीको काज सरुवा गरेको हाे ।

      प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा आवश्यकताका आधारमा डिएसपीहरुलाई तोकिएको क्षेत्रमा खटिएर काम गर्न निर्देशन दिइएको छ ।

      हेर्नुहोस्, कहाँका डिएसपी कहाँ खटाइने भए ?

      photo 2022 03 23 09 46 49

      photo 2022 03 23 09 46 51

       

       

       

        कमेन्टहरु