देश

    भाेलि शनिबारपनि बैँक खुल्ला राख्नाे – राष्ट्र बैँक

    kushal
    २०७७ पुस २४ | बिहान ११:०९ बजे

      पुस २४,काठमाडौं ।
      भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको हो ।

      राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि शनिबार पनि खुला रहने भएका छन् । केहि बैंकहरुले शुक्रबार नै सूचना प्रकाशित गरेर भोलि दिउसो बैंक खुला रहने नवलपुर टुडे लाई जानकारी गराएका छन् ।

        कमेन्टहरु