देश

    ढुङ्गेधारा छेउको तरकारी बजारमा आगलागी, ७० वटा पसल जले

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २२ | बिहान ०९:११ बजे

      काठमाडौ । बालाजु ढुङ्गेधारा चोक नजिकैको तरकारी बजारमा आगलागी भएको छ । गएराति लागेको आगोबाट ६० देखि ७० वटा पसलमा नोक्सानी पुगेको प्रहरीले जनाएको छ ।

      महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार ६० देखि ७० वटा स्टल रहेको टहरोमा आगो लागेको हो । आगो ५ वटा दमकलको सहयोगमा राति १ बजेतिर नियन्त्रणमा लिईएको थियो ।

        कमेन्टहरु