अर्थ

    सुनको भाउ तोलामा ४०० सयले बढ्यो, चाँदीको स्थिर

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २० | मध्यान्ह १२:११ बजे

      काठमाडौ । नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको हो ।

      शुक्रबार प्रतितोला ९९ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज प्रतितोला ९९ हजार ९ सय रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुनको भाउ पनि सोही दरमा नै बढेर प्रतितोला ९९ हजार ४ सय रुपैयाँमा पुगेको छ ।

      यता चाँदीको भाउ भने बिहीबारको तुलनामा स्थिर देखिएको छ । चाँदी प्रतितोला १३८० रुपैयाँमा कारोबार भइरहेको छ ।

        कमेन्टहरु